+
+
Shares

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढाएर २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ।
  • सोमबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ।

१६ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?