+
+
Shares

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तोकेको छ, जो अघिल्लो दिनभन्दा ६ सय रुपैयाँ बढी हो।
  • आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको छ, अघिल्लो दिन ३ हजार ६७५ रुपैयाँ थियो।

१८ कात्तिक, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । तोलामा २० रुपैयाँ घटेसँगै आज ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?