News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय बजारको प्रभावले बिहीबार सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको मूल्य २ लाख ७५ हजार ६ सय रुपैयाँ तोकेको थियो।
- चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।
१९ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।
चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4