News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
- अघिल्लो दिन ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँ घटेर ३ हजार ९३० रुपैयाँ पुगेको छ।
१२ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4