+
+
Shares

तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ तोकिएको छ ।
  • चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

२ असोज, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा आज तोलामा १५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?