+
+
Shares

सुन तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २२ भदौका लागि सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटाएर ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ।

२२ भदौ, काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?