२३ असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4