Comments Add Comment

विजनेश होम हाइलाइट

List Grid
एनआईसी एशिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

२७ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने […]

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

२७ साउन, काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ । हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ […]

प्रयोगकर्ताहरुलाई विशेष लक्षित सगुन लाइट शुरु

२६ साउन, काठमाडौं ।  नेपालीहरूले निर्माण गरेको सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुन लाइट सुरुवात गरेको छ । सगुन लाइटबाट व्यक्तिगत विचार तथा अनुभवको साथै घटनाहरु, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा लेख्न वा प्रकट गर्न पाइने कम्पनीले जानकारी दिएको छ। यसमा नेपालको लागी […]

इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा

२६ साउन, काठमाडौं । सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी मोटोकर्पको इको भ्यानको सफलतापछि अब कार्गो भर्सन नेपाली बजारमा ल्याएको छ । इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्ने कम्पनीको दावी छ । यसमा ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु छन् । जसले गर्दा ट्रान्जिटको वेलाहुने […]

राष्ट्रिय वाणिज्य बैंक पनि कनेक्ट आईपीएस ई-पमेन्ट प्रणालीमा

२६ साउन, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक पनि आवद्ध भएर कारोबार सुरु गरेको छ । सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले पनि अब डिजिटल भुक्तानी प्रणाली मार्फत आˆनो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध […]

“नलेज क्याफे” गोष्ठी काठमाडौंमा

महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले नेसोग (स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल) ले भारतको औषधी उत्पादक कम्पनी मेयर भाइटाबायोटिक्सको साथमा स्त्री रोग समुदायको निम्ति “नलेज क्याफे” नामक गोष्ठी काठमाडौँमा गरेको छ । महिलाहरुलाई दैनिक रुपमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरु आवश्यक पर्दछ । महिलाहरुको पौष्टिक आहारमा सुधार ल्याउनु सजिलो समाधान होइन । महिलाहरुमा पोषणको […]

ग्लोबल आइएमई बैंकको सेवा बिहान ८देखि बेलुका ८ सम्म खुल्ला

ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दैसाउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ ।बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि […]

एम्प्लिफाई प्लसको फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी सिरिजका टिभी नेपालमा

नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ । कम्पनीले २०७६ श्रावण २४ गते शुक्रबार होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको छ । […]

कोका–कोलाले ल्यायो ‘जिग्री प्याक’

बोटलर्स नेपाल लिमिटेडले २ सय ५० एर्मलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको याक यतिमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो। यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० एमएलको कोका–कोला, स्प्राईट र फान्टा बजारमा पाइन्थ्यो। २ सय ५० एमएलको जिग्री प्याक कोका-कोला, स्प्राईट र फ्‍यान्टा ४० रुपैयाँ पर्ने र आइतबारदेखि उपत्यका लगायत देशैभरी विक्रि […]

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर टेकुमा

एसियन कंक्रिटो प्रा.लिले एक्सपिरियन्स सेन्टर काठमाडौंको टेकुमा खोलेको छ। २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना भई २०७५ श्रावण महिना देखि यसले उत्पादन शुरु गरेको हो । जर्मनीको मासा कम्पनीको प्लान्टका रुपमा रहेको यसले काठमाडौमा सेन्टर स्थापना गरेको हो। पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक बनाउनको नेपाली कच्चापदार्थ प्रयोग गरिरहेको कम्पनीले […]

सेयरधनीलाई एलआईसी (नेपाल) को ७० प्रतिशत लाभांश

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७औं वार्षिक साधारणसभा शुुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आव २०७४–०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७० प्रतिशत लाभांश पारित गरेको छ । आव २०७४–०७५ मा कम्पनीले १,३३,३०९ नया“ बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २ अर्ब ८८ करोड […]

अब मोबाइलबाटै सिक्न सकिन्छ जापनिज भाषा

२५ साउन, काठमाडौं । जापान जान चाहने नेपालीलाई लक्षित गर्दै जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमका बीच जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौता गरिएको हो। जापानस्थित जापान इन्ष्टिच्युट अफ कल्चर एण्ड इकोनोमी (जेआइसिई)का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिंकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रा.लि.का अध्यक्ष […]

‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन हुने

२३ साउन, काठमाडौं । हृयाङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरकृया तथा ‘शैलुङ यात्रा’ नामक बृत्तचित्र प्रदर्शन गर्ने भएको छ । सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले उक्त अन्तरकृयात्मक कार्यक्रम गर्न लागेको हो । हाल सम्म सो स्थानमा हजारौं आन्तरिक पर्यटक पुगे पनि भौतिक निर्माणले भने गति लिन नसकेको अवस्था […]

एनआईसी एशिया बैंक र चौराहा हस्पिटल बुटवलबीच सम्झौता

२४ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल  कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख श्री तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष श्री […]

ग्लोबल आइएमई बैंकको ३ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा

२३ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा नगरपालिका १ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ […]

कृषि विकास बैंकको कारोबार अब आईपीएस ई-पेमेन्ट प्रणालीबाट सुरु

२३ असार, काठमाडौं ।  कृषि विकास बैंकले कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट कारोबार सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई बिहीबारबाट कारोबार सञ्चालनमा ल्याएको हो । सो सेवा सञ्चालन भए सँगै कृषि […]

रारामार्ट अनलाइन सपिङ्गले ल्यायो ग्राहकको निशुल्क बीमा र अनलाइन हाटबजार योजना

२४ साउन, काठमाडौं । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ । रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर […]

प्राइम कमर्सियलले कन्काई विकास बैंक प्राप्ती गर्ने

२२ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकले बिशेष साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ । प्राइम […]

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बाग्लुङको काँठेखोलामा

२२ साउन, काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बाग्लुङको काँठेखोलामा सुरु भएको छ । काँठेखोला गाउँपालिका-२ मायहीमा १०० ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । त्यहाँबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यो […]

प्रभु-पेमार्फत अस्पतालको टिकट मोबाइलबाटै काट्न सकिने

२२ साउन, काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । प्रभु-पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ । टिकट […]

सांग्रिला डेभलपमेन्ट बैंक बैंकद्वारा आर्थिक सहयोग

२१ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं १ धरान, वडा नं १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुरचोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा […]