News Summary
Generated by OK AI. Editorially reviewed.- कात्तिकको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहारका विजेताको कुप्पन अर्थ मन्त्रालयले आज काठमाडौंमा सार्वजनिक गरेको छ।
- क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गर्दा ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँ जितेका छन्।
- हरेक दिनको १ लाख रुपैयाँ प्रोत्साहन उपहारअन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जितेका छन्।
१६ कात्तिक, काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् ।
यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।
यी हुन कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4