+
+
Shares

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको छ ।
  • कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोज गर्ने मिति घोषणा गरेको छ ।
  • शुक्रबार बजार बन्द हुँदा युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ थियो ।

१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

साथै कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ । शुक्रबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?