+
+
Shares

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • दुवै कम्पनीले साधारणसभा र विद्युत् नियमन आयोगको स्वीकृतिपछि लाभांश वितरण गर्ने जनाएका छन्।

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

आगामी साधारणसभा र विद्युत् नियमन आयोगको स्वीकृतपश्चात लाभांश प्रदान गरिने कम्पनीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?