नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव
२०८३ भदौ २२ गते ११:२७ अगाडि
सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।