+
+
Shares

एभरेस्ट बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले १९ भदौमा सञ्चालक समितिको बैठकले १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।
  • हाल कायम चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९२ हजार २६८ रुपैयाँ रहेको छ।
  • बोनस सेयरपछि चुक्ता पूँजी ६ प्रतिशतले वृद्धि हुने छ।

१९ भदौ, काठमाडौं । एभरेस्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र बोनस सेयर घोषणा गरेको हो । हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने निर्णय सञ्चालक समितिले गरेको हो ।

हाल कायम चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९२ हजार २६८ रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पूँजी ६ प्रतिशत बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?