२९ मंसिर, काठमाडौं । यो वर्ष कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ बराबर छ । बैंकले गत आर्थिक वर्ष १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।
अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत बोनस सेयर दिएको थियो । वाणिज्य बैंकहरुमध्ये कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो हाल प्रतिकित्ता १५६ रुपैयाँ ५० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4