+
+
Shares

निफ्राको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको छ र स्वीकृतिपछि वितरण हुनेछ।
  • हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ र सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ छ।

२० भदौ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहित हो ।

हाल चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरिएको कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?