+
+
Shares

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल

०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १०:३१

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ ।

यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । ०७७, २०७९, २०८० र २०८२ सालमा पनि  शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।

यसपटक निकायहरु मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रालि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल  सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् ।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?