+
+
Shares

काठमाडौंमा पहिलो चौमासिकमा पुरियो साढे २७ हजार वर्गमिटर बराबर खाल्डा

सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने समेत कार्यालयको भनाइ छ ।   

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ।
  • कार्यालयले रोड एम्बुलेन्समार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट खाल्डा पुरेको जानकारी बिहीबार सार्वजनिक गरेको हो।
  • सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने कार्यालयले जनाएको छ।

३ मंसिर, काठमाडौं । सडक डिभिजन काठमाडौंले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिक (साउन–कात्तिक) मा २५ हजार ५ सय वर्गमिटर क्षेत्रफल बराबर खाल्डा पुरेको छ ।

कार्यालयले बिहीबार विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । यस अवधिमा रोड एम्बुलेन्स मार्फत नियमित मर्मत र सम्भार ठेक्काबाट उक्त काम गरिएको जनाएको छ ।

सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने समेत कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?