+
+

पीपीएल लाइभः चितवन राइनोज र काठमाडौं रोयलबीच खेल जारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ९:०५

१५ कात्तिक, पोखरा ।  पोखरा प्रिमियर लिग (पीपीएल) काे पोखरा रंगशालामा जारी खेलमा चितवन राइनोजले  काठमाडौं रोयललाई १ सय ५० रनको लक्ष्य पेश गरेको छ ।

बिहान ९ बजेबाट शुरू खेलमा  चितवनले हरिशंकर शाहको अर्धशतकको मद्दतमा काठमाडौंलाई १ सय ५० रनको लक्ष्य पेश गरेको हाे ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा एक्सपर्ट धनगढी र बुटवल ब्लास्टर्स भिड्दै छन्  ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी एचडीले गरिरहेको छ ।

हेर्नुहोस् चितवन राइनोज र काठमाडौं रोयलबीच भइरहेको खेलको प्रत्यक्ष प्रसारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?