+
+
Shares

शाही आयोग खारेज गर्ने पूर्वप्रधानन्यायाधीशको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १७:२३

७ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो ।

२०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए ।

गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ । साथै आइतबार देभरका अदालत तथा न्यायाधिकरणहरु शोक विदाका रुपमा बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?