Comments Add Comment

राजश्व सचिव फेरिए, ढुंगाना अब प्रधानमन्त्री कार्यालयमा

१ पुस, काठमाडौं । अर्थ मन्त्रालयमा राजश्व सचिव फेरिएका छन् । सचिव शिशिर ढुंगानाको सुरुवा भएपपछि उनको ठाउँमा लालशंकर घिमिरेलाई ल्याइएको छ ।

लालशंकर घिमिरे प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा थिए । अब उनको स्थानमा ढुंगानालाई पठाइएको छ ।

ढुंगानामा लामो समयदेखि अर्थमन्त्रालयमा राजश्व सचिवका रुपमा कार्यरत थिए । घिमिरे भने यसअघि सहसचिव हुँदा अर्थ मन्त्रालयकै वैदेशि समन्वय महाशाखामा काम गरेका थिए ।

ढुंगानाले सरुवाको चि्ठी बुझिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment