१९ पुस, काठमाडौं । सरकारले जनताले जिताएर पठाएपछि रेशम चौधरीको सपथ स्वाभाविक भएको टिप्पणी गरेको छ ।
टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बिहीबार मात्र सपथ लिएका थिए ।
यसबारे सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘टीकापुर घटना सबैलाई थाहा छ । कानुनअनुसार चुनाव लड्नुभयो, जनताले जिताए । जिताएपछि सपथ स्वभाविक हो ।’
यद्यपि सरकारले न्यायिक निरुपणको विषयलाई राजनीतिसँग नजोड्न उनले प्रष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4