Comments Add Comment

बानेश्वरमा नैतिकवान सरकारको खोजी ! (फोटो फिचर)

७ माघ, काठमाडौं । अनसनमा बसेका डा. गोविन्द केसीका समर्थकले सोमबार काठमाडौंको वानेश्वरमा प्रदर्शन गरेका छन् ।

सोलिडारिटी फर डा. केसी अलाएन्सले वानेश्वरमा मैनवत्ती बालेर प्रदर्शन गरेको हो । उनीहरुले इमान्दार सरकारको खोजी, समाजवादको खोजी,  नैतिकवान सरकारको खोजी, नागरिकमुखी ऐनको खोजी लेखेको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment