Comments Add Comment

नारी दिवसको अवसरमा ५० प्रतिशतसम्म छुट

२३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपि ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेशन स्टोर, जय अम्बे साडी शोरुम तथा ए.पी स्टरमा उपलब्ध सामानहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था ल्याएको छ । यो छुट ८ मार्च २०१९ एक दिनको लागि मात्र हो ।

आधुनिक डिजाइनका पोशाक, जुत्ता, ब्यागहरु विक्री वितरण गर्दै आइरहेको छ । काठमाडौंकौ लागि डामिलानो इटालिया तथा रोस्रो ब्रुलेनो दरबारमार्ग स्थित शोरुमबाट खरिद गर्न सकिनेछ तथा एपि स्टोर जउलाखेल, जय अम्बे साडी शोरुममा महिलाहरुलाई हुने साडी , कुर्ता, लेगिङज, टप्स इन्द्रचोक न्यूरोडमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment