
२७ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंकले महोत्तरीको बर्दिवासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बर्दिवास नगरपालिकाल वडा नम्बर १ बर्दिवासचोकमा नयाँ शाखा स्थापना गरेको हो ।
यससँगै बैंकको शाखा कार्यालय संख्या १३६ पुगेको छ । नयाँ शाखाले महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्य खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने बैंकको विश्वास छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बैंक बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4