+
+

र्‍याडिसन होटल काठमाडौंमा “बिरयानी र बियर”

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते २०:५७

७ जेठ, काठमाडौं । र्‍याडिसन होटल काठमाडौंले २४ मेदेखि ३१ मे २०१९ मा एक हप्ता लामो “बिरयानी र बियर” प्रमोशन मेला आयोजना गर्दैछ । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म टेरेस र्गाडेन रेष्टुरेन्टमा आयोजना हुदैछ ।

“बिरयानी र बियर” मा हैदरबादी, मलाबारी, लखनवी र कोलकत्ता शैलीमा बिरयानी को मज्जा लिन सकिनेछ । फरक शैलीमा प्रस्तुत गरिने यी परिकारहरुले पक्कै पनि खाना पारखीहरुलाई भिन्न मसालेदार स्वाद पस्कन सफल हुनेछ ।

चिकेन, मटन, प्राउन र भेज प्रकारको बिशिष्ट बुफे सजावटको साथ सालन, राइता, मिठाई र दुई बोतल बियर यसमा समावेश हुनेछ । यस गमर््रीको सााझमा सानदार रुफटपमा चिसो हावा सागै भोजनको आनन्द लिदै यादगार अनुभव लिन सकिने छ ।

बिरयानी, बियर र कमप्लिमेन्ट्री डिसहरु मात्र रु १७९९++ मा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?