Comments Add Comment

अमित र किशोरलाई सिंगापुरविरुद्ध खेल्ने अवसर

१२ भदौ, काठमाडौं । नेपाली क्रिकेटरद्वय अमित श्रेष्ठ र किशोर महतोले सिंगापुरको राष्ट्रिय टोलीविरुद्ध खेल्न अवसर पाउने भएका छन् । उनीहरु दुबै विहीबार राति सिंगापुर जाँदैछन् ।

दुबैले नेपाल, मलेसिया र सिंगापुरको संयुक्त टोलीबाट त्यहाँको राष्ट्रिय टोलीविरुद्ध खेल्नेछन् ।
दुबै ९ सेप्टेम्बरमा स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment