
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा छुट दिने विषयमा सम्झौता भएको छ। कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकले मात्रै छुट पाउनेछन्।
ती कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत खानपान लगायतमा १५ प्रतिशतसम्मको छुट प्राप्त पाउने बैंकले बताएको छ।
यो बैंकको १२४ शाखा संजाल १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टर छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4