सरकार, Rapid Test र १० स्थानबाट Test भनेकाे २४ घण्टामा १६८ जनाकाे जाँच हाेे??? यसैलाई Rapid भन्छन्? कि याे Rapid Test काे पनि कसैले उद्घाटन गर्ने भनेर पर्खेकाेे हाे??? अरू देशले एकै दिनमा हजाराैंकाे जाँच गरेकाे खबर आउँछ, त्यस्तोलाई के टेस्ट भन्छन् हजुर? दिनकाे २०० जनाकाे टेस्ट गरेर कहिले ढुक्क हुने दिन आऊने आऊला र Lockdown सकिन्छ हाेला ?? ?