+
+
Shares

अस्थिरता बढ्यो भने उपलब्धि गुम्न सक्छ : खनाल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १३:४०

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावाद बढ्यो भने प्राप्त उपलब्धि खतरामा पर्न सक्ने बताएका छन् ।

नेकपाको ७१ औं स्थापना दिवसको अवसरमा बुधबार जारी विज्ञप्तिमा खनालले भनेका छन्, ‘पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्ति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलब्धि नै गुम्ने खतरा पैदा हुन्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सबैलाई एकताबद्ध भएर कोरोना महामारी विरुद्ध लड्न समेत आग्रह गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?