+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नारा लगाउँदा धेरै भाइरस निस्कन्छ : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते २०:५९

३१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड तथा आन्दोलन गर्नु कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि आत्मघाती हुन सक्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुलुसमा सामाजिक दुरी कायम हुन नसक्ने बताएका हुन् । पछिल्लो समय सरकारविरुद्ध भइरहेको आन्दोलनप्रति संकेत गदैै उनले भनेका छन्, ‘नारा लगाउँदा (कोही संक्रमित भए) कोरोना भाइरस धेरै निस्कने हुँदा धेरै जना संक्रमित हुने सम्भावना हुन्छ ।’

घनावस्तीमा संक्रमण भएमा अस्पतालले उपचार धान्न नसक्ने अवस्था आउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?