
गायक गुणराज श्रेष्ठको आवाजमा ‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज गरिएको छ । वी पाण्डेको शब्द तथा सुभाष भुषालको शब्दमा तयार भएको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।
यो गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको अभिनय छ । अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4