+

खेलाडी बर्गीकरणबारे क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण

२०७७ असोज  १६ गते १२:४३ २०७७ असोज १६ गते १२:४३
खेलाडी बर्गीकरणबारे क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण

१६ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिसर (राखेप)ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।

राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।

क्रिकेट खेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय