Comments Add Comment

रानी र प्रतापको ‘ढलक ढलक’

गायिका रानी शाक्य र गायक प्रताप दासको स्वरमा रहेको गीत ‘ढलक ढलक’ बजारमा आएको छ । हरि उप्रेतीको शब्द तथा चन्द्र सिंह घलेको संगीत रहेको यो गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलले अभिनय गरेका छन् ।

भिडियोमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । आवेश बज्रचार्यको छायांकन रहेको गीतमा माधव वेलवासेको सम्पादन, प्रहिल कार्कीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment