
‘आफ्नोपन’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । बेचिएर उद्दारपछि घर फर्किएकी चेलीको कथामा गीत तयार गरिएको छ । यूवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वर, नारायण कँडेलको शब्द तथा डाक्टर शिव सुवेदीको संगीत यो गीतमा छ ।
विनोद भण्डारीको निर्देशनमा तयार भएको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय छ । भिडियोमा करण चौसिरको छायांकन, विकास ज्ञवालीको सम्पादन र रविन शर्माको न्यारेसन सुन्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4