१४ पुस, काठमाडौं । सन् १९५९ मा दलाइ लामा भागेर भारत आउँदा उनलाई सुरक्षा प्रदान गर्ने सुरक्षा गार्ड एनिन दावाको मृत्यु भएको छ ।
त्यतिवेला दलाई लामाको व्यक्तिगत सुरक्षा गार्ड बनेका १५ जनामध्ये उनी मात्र जिवित थिए । उनको ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।
सन् १९५९ मार्च १७ मा दलाई लामा अन्य हजारौ तिब्बतीसहित भारत आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4