+
+
Shares

प्रधानमन्त्रीलाई विवेकशील साझा पार्टीले दियो वर्णमाला उपहार

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १७:४९

७ पुस, विराटनगर । विवेकशील साझा पार्टी मोरङले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली वर्णमाला उपहार पठाएको छ ।

प्रदेश १ मुख्यमन्त्री कार्यालयमार्फत विवेकशीलले प्रधानमन्त्री ओलीलाई नेपाली वर्णमाला पुस्तक उपहार पठाएको हो ।

संविधान विपरीत संसद् विघटन गरेको विरोधमा वर्णमाला उपहार पठाएको विवेकशीलका मोरङ संयोजक अमलेश कर्णले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?