२३ माघ, काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आव्हान गरेको छ । २०० सैनिक अधिकृत क्याडेटमा भर्ना खुलेको सेनाले जनाएको छ ।
योग्य इच्छुक उम्मेदवारले २१ फागुनभित्र काठमाडौं, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र तेघरी (कैलाली) स्थित सेनाको जंगी अड्डा र पृतना कार्यालयमा दरखास्त दिन सकिने सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4