+
+
Shares

तोलामा पाँच सयले घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते ११:२४

१७ चैत, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला भाउ १२ सय २५ रुपैयाँ थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?