+
+
Shares

बैंकिङ कसूरको मुद्दामा ठेकदार शाही पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १४:२०
प्रतीकात्म तस्वीर

२० भदौ, काठमाडौं । सिद्धि साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार बानेश्वरबाट पक्राउ परेका शाही दुई करोड रुपैयाँभन्दा बढीको चेक अनादर मुद्दामा फरार थिए । शाहीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?