+
+

गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १५:५६

२६ भदौ, काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए ।

रुपनीले आफू अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?