+
+

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा दीपेश पुन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:१२

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ ।

काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए ।

पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा भने यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?