+
+

‘बार्सिलोनामा केही नराम्रो भए विदेशीलाई दोष दिइन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:२३
लुइस भान गाल

२५ असोज, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना समस्यामा छ । त्यसैले क्लबका प्रशिक्षक रोनाल्ड कोमेनमाथि पनि दबाब बढ्दो छ ।

नेदरल्याण्डका प्रशिक्षक लुइस भान गालले भने कोमेनको बचाउ गरेका छन् । बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका भान गालको दाबी छ, क्लबमा नराम्रो अवस्था आएपछि विदेशीलाई नै दोषी देखाइन्छ ।

‘इतिहास दोहोरिरहेको छ,’ कोमेनको आलोचनाबारे उनले भने, ‘यस्ता कुराहरु बार्सिलोनामा मात्र हुन्छन् ।’

जस्तो कि फ्रेन्क डि जोङले पछिल्लो दुई वर्षमा राम्रो प्रदर्शन गर्दै आएका छन् । चिन्ता गर्नुपर्ने कुनै कारण छैन । उनले अघि भने, ‘तर, अवस्था राम्रो भएन भने बार्सिलोनाका मानिसहरु सधैं विदेशीमाथि औंला उठाउँछन् । अहिलेको हकमा त्यसको निशानामा प्रशिक्षक परेका हुन् । म उनलाई यस्ता कुराहरुमा ध्यान नदिन सुझाव दिन्छु ।’

मार्काबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?