+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बाबु धर्मेन्द्रलाई हिमाञ्चल घुमाउँदै सनी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:१३

५ मंसिर, काठमाडौं । बलिउड अभिनेता सनी देवलले आफ्ना पिता वरिष्ठ अभिनेता धर्मेन्द्रलाई हिमाञ्चल प्रदेश घुमाउन लिएर गएका छन् ।

धमेन्द्रले सामाजिक सञ्जाल ट्वीटरमा हिमाञ्चल भ्रमणको एक भिडियो शेयर गर्दै आफूलाई हिमाञ्चलका पहाडहरुले धेरै आकर्षित गरेको र त्यसका लागि छोरा सनीलाई धन्यवाद समेत दिएका छन् । भिडियोमा धमेन्द्र र सनी खुबै रमाएको देख्न सकिन्छ ।

धमेन्द्रले हिमाञ्चलको एक सुन्दर पहाडको बीचमा खिचेको भिडियो शेयर गर्दै भनेका छन्, ‘धन्यवाद सनी, यस सुन्दर ठाउँमा सुन्दर भ्रमणमा ल्याएकोमा ।’

उनले अगाडि लेखेका छन्, ‘मेरो प्यारो छोरा, मलाई यो सुन्दर हिमाञ्चलको भ्रमणमा लिएर आयौं । एक सुन्दर होलिडे ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?