+
+

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:३१

१६ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको लेखेका छन् ।

‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु,’ मिश्रले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?