+
+

पूर्वमन्त्री रानालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १४:५१

२९ पुस, धनगढी । नेकपा एमाले कैलालीका इन्चार्ज एवंम् पूर्ववन तथा वातावरण मन्त्री नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार बिहान कोरोना संक्रमण पुुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

रानाका स्वकीय सचिवकमल रानाले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान परीक्षण गराउँदा संक्रमण पुुष्टि भएको जानकारी दिए । उनकाअनुसार कोरोना देखिएपछि राना अहिले होम आइसोलेसनमा बसेका छन् ।
रानाले आफ्नो सम्पर्कमा रहेकाहरूलाई कोरोना परीक्षण गराउन आग्रह पनि गरेको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?