+
+

नेपाल क्रिकेट संघको साधारण सभा फागुनमा धनगढीमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते २१:१८

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी फागुनमा धनगढीमा हुने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले वार्षिक साधारण सभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय गरेको हो ।

यसअघि पुसमा धनगढीमै साधारण सभा गर्ने क्यानले निर्णय गरेको थियो । तर २० जिल्ला संघको चार वर्षे कार्यकाल सकिएकोले क्यानले वार्षिक साधारण सभा स्थगित गर्दै जिल्ला संघको निर्वाचन गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?