+
+

रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:१०

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको ४५ वर्षको उमेरमा निधन भएको छ । कम्पनीका अनुसार खरेलको ५ फागुनमा असामयिक निधन भएको हो ।

सिमेन्ट उद्योग क्षेत्रमा उनकोको अतुलनीय योगदान रहेको थियो । उनी एक दीर्घकालिन सोच बोकेका सफल युवा उद्यमी थिए । खरेलको असामयिक निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको कम्पनीले बताएको छ ।

स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धिसिद्धिलाई स्थापित गराउन उनले महत्वूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?