+
+

माछापुच्छ्रे बैंकलाई कर्पोरेट बिच क्रिकेटको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:४५

काठमाडौं । कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । सनराइज बैंकलाई ९४ रनले पराजित गर्दै माछापुच्छ्रे बैंकले उपाधि जितेको हो ।

सनराइज बैंकलाई माछापुच्छ्रे बैंकले १२० रनको लक्ष्य दिएको थियो । तर माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई २६ रनमै अलआउट गरेको थियो ।

माछापुच्छ्रे बैंकले त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा आयोजना गरेको प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?