+
+

झापाको अर्जुनधारामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते २०:०१

काठमाडौं । सनराइज बैंकले झापाको अर्जुनधारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले अर्जुनधारा नगरपालिका-१ शान्तिचोकस्थित सिस्नेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

योसँगै सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा संख्या ८७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?