+
+

पाककलासम्बन्धी टीभी रियालिटी शो ‘सेफ नेपाल’ आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १२:१८

काठमाडौं । नेपालमा पहिलोपटक पाककलासम्बन्धी टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ निर्माण हुने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको कार्यकारी निर्मात्रीमा अभिनेत्री प्रियंका कार्की छिन् ।

प्रतिस्पर्धीको लागि अडिसन आवेदन आह्वान गरिएको छ । वैशाख १५ गतेसम्म विश्वभरबाट नेपालीले आवेदन दिन सक्ने निर्माता धर्मराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

जेठ महिनादेखि प्रसारण हुने लक्ष्य राखिएको यो रियालिटी शोमा प्रियंकालाई सेलिब्रिटी जज र कार्यकारी निर्मात्रीको रूपमा राखिएको छ । पाककलामा रूचि भएकी अभिनेत्री कार्कीको चप-चप डायरी यसअघिदेखि नै चर्चामा छ ।

‘घरमै विभिन्न परिकारका खान बनाउने र नयाँ रेसिपीको प्रयोग गर्ने ट्रेन्ड सामाजिक सञ्जालमा पहिलेदेखि नै देखिएको थियो,’ निर्माता पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?